साफ महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुवात
gorkhapatraonline.com · Mon May 25 13:44:47 GMT 2026
नेपालले साफ महिला च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ ।
भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा सोमबार भएको खेलमा नेपालले भुटानलाई १–० गोलले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)