जोखिमयुक्त क्षेत्रमा मानव बस्ती नबसाउन सरकारलाई बुर्लाकोटीको सुझाव
ratopati.com · Thu Sep 10 08:29:36 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र बनाउन माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हालसम्म भएका खोज तथा उद्धारका कामहरू विपद्को विशाल क्षतिको तुलनामा अपुग देखिएकाले खोजी कार्य तीव्र बनाउन माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)