बजार क्षेत्रमा पनि देखिएन रास्वपाको ‘क्रेज’, लिम्बू चौथोमै
nepalkhabar.com · Mon Apr 29 18:30:54 UTC 2024

गत शनिबार भएको उपनिर्वाचनको मतगणना आउने क्रम जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले इलाम नगरपालिकाको मतगणना हुँदैछ।
यहाँका १२ मध्ये यो निर्वाचन क्षेत्रमा ११ वटा मात्रै समेटिन्छन्। बाँकी ११ मध्ये ४ वटाको गणना भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)