मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

khabarhub.com · Thu Sep 10 08:30:25 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले रसुवा बाढीका बेपत्ता भएकाहरुको खोजी कार्य तीव्र बनाउन माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बुर्लाकोटीले हालसम्म भएका खोज तथा उद्धारका कामहरू विपद्को विशाल क्षतिको तुलनामा अपुग देखिएकाले थप दक्ष जनशक्ति, आधुनिक उपकरण र स्रोत–साधन परिचालन गरी खोजी कार्य तीव्र बनाउन माग गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)