कुन कुन जिल्लामा सम्पन्न गर्यो राप्रपाले अधिवेशन [सूचीसहित]
himalpress.com · Thu Sep 10 08:33:04 GMT 2026

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हालसम्म ४५ जिल्लामा अधिवेशन सकेको छ। भदौ मसान्तसम्म सबै जिल्लाको जिल्ला अधिवेशन गर्ने तालिका रहेकोमा अब ३२ जिल्ला बाँकी रहेको प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन्।
आज भदौ २५ अर्थात आज ४ जिल्ला (कालिकोट, भोजपुर, बारा र दोलखा)को अधिवेशन हुँदैछ। राप्रपाले मंसिर २६, २७ र २८ गते पार्टीको महाधिवेशन गर्ने मिति घोषणा गरेको छ। अहिले उत्साहजनक ढंगबाट सबै स्थानीय तह र जिल्लाको अधिवेशन भइरहेका श्रेष्ठले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)