किसानलाई दैनिक एक करोड भुक्तानी भइरहेकाे छ-मन्त्री चौधरी
nepalpress.com · Mon May 25 13:54:19 GMT 2026

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडीसी) को सुधार कार्ययोजना कार्यान्वयनसँगै किसानलाई दैनिक रूपमा रु एक करोड भुक्तानी भइरहेको बताएकी छिन् ।
मन्त्रालयका अनुसार पछिल्लो चार महिनामा संकलित करिब रु ५८ करोड बक्यौता दायित्वमध्ये हालसम्म रु १२ करोड भुक्तानी भइसकेको छ । बाँकीमध्ये एक महिनाको रकम आगामी असार १३ गतेभित्र किसानलाई उपलब्ध गराइने तयारी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)