कम्बोडियाका हुन सेनद्वारा विपक्षी नेता सोखालाई आममाफी
khabarhub.com · Mon May 25 13:54:16 GMT 2026

कम्बोडिया – कम्बोडियाका कार्यवाहक राष्ट्र प्रमुख तथा पूर्व प्रधानमन्त्री हुन सेनले विपक्षी नेता केम सोखालाई देशद्रोहसम्बन्धी सजायबाट आममाफी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)