नारायणीमा हामफालेका व्यक्तिको सकुशल उद्धार
nepalnews.com · Thu Jun 18 09:24:57 GMT 2026

काठमाडौँ। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-२ स्थित नारायणी नदीमा हामफालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
नदीमा हामफाले लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले देवचुली नगरपालिका-११, धारापानी बस्ने ६२ वर्षीय झनकप्रसाद पौडेलको आज बिहान उनलाई मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)