मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सलमानको ‘ब्याटल अफ गलवान’ बाट चीन असन्तुष्ट

barnanmedia.com · Tue Dec 30 19:15:01 GMT 2025

बलिउड सुपरस्टार सलमान खानको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ लाई लिएर चीनले कडा आपत्ति जनाएको छ। चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले एक विशेष लेख प्रकाशित गर्दै यो फिल्मले ऐतिहासिक तथ्यहरूलाई तोडमोड गरेको दाबी गरेको हो।

सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकहरू बिच भएको हिंसात्मक झडपमा आधारित यो फिल्म आगामी १७ अप्रिल २०२६ मा रिलिज हुँदैछ। अपूर्व लाखियाले निर्देशन गरेको यस फिल्ममा सलमान खान कर्नल सन्तोष बाबुको भूमिकामा देखिँदैछन्, जसको टिजर सलमानको जन्मदिनमा सार्वजनिक गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)