मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पारासिटामोलको अभाव छैन : स्वास्थ्य मन्त्रालय

Ujyaaloonline.com · Fri Sep 30 00:51:31 GMT 2022

काठमाण्डाै - देशभर डेङ्गी फैलिएको र बिरामीले सिटामोल नपाएको गुनासो गरिरहँदा स्वास्थ्य मन्त्रालयले अभाव नभएको दाबी गरेको छ ।

मन्त्रालयले पारासिटामोलको अभाव नभएको र काठमाण्डौ उपत्यकाका सरकारी अस्पतालमा पारासिटामोल निःशुल्क वितरण गरिएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)