काभा महिला भलिबल : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी इरान
gorkhapatraonline.com · Mon May 25 14:00:08 GMT 2026
नेपालले काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा इरानसँग प्रतिस्पर्धा गर्नेभएको छ ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा सोमबार भएको समूह ए को खेलमा भारतले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएपनि नेपाल समूह उपविजेता बन्यो । नेपालले सेमिफाइनलमा समूह बीको विजेता इरान प्रतिद्वन्द्वी पाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)