इलेक्ट्रिक स्कुटर 'एथर' अब विरगञ्जमा पनि
aarthiknews.com

वीरगञ्ज । इलैक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal ले आफ्नो नयाँ Ather Experience Center वीरगञ्जमा सञ्चालनमा ल्याएको घोषणा गरेको छ । यससँगै Ather ले देशभर दिगो तथा स्मार्ट विद्युतीय यातायातको पहुँच विस्तार गर्ने आफ्नो अभियानलाई थप मजबुत बनाएको छ ।
वीरगञ्जको आदर्शनगरस्थित नयाँ Experience Center १८ जुनदेखि गेटवे मोटर्सको व्यवस्थापनमा सञ्चालनमा आएको हो । वीरगञ्जमा नयाँ केन्द्र सञ्चालनमा आएपछि देशभर एथरका एक्सपिरियन्स सेन्टरहरूको संख्या १२ पुगेको छ । काठमाडौं उपत्यकाका ५ केन्द्रसहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड र वीरगञ्ज रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)
काठमाडौँ