सेयर बजार २७ सय विन्दुमा झर्यो
baahrakhari.com · Thu Jun 18 09:30:48 GMT 2026

काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक २७०० विन्दुमा झरेको छ । बजार बिहीबार ५.०६ अंक घटेर २७००.४७ विन्दुमा झरेको हो ।
बजार घट्दा ७८ कम्पनीको सेयर मूल्य बढेको छ । १८० कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ