मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विगतका सरकारहरूले भन्दा धेरै बढी सडक सुरक्षामा ध्यान दिएका छौँः मन्त्री लम्साल

deshsanchar.com · Thu Jun 18 08:51:39 GMT 2026

काठमाडौँ – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतका सरकारहरूले भन्दा सडक सुरक्षामा धेरै गुणा बढी ध्यान दिएको दाबी गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)