अख्तियार प्रमुख तथा पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्की दिइयो: कांग्रेस
deshsanchar.com · Thu Jun 18 07:10:43 GMT 2026

काठमाडौँ– नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्की दिइएको विषय बाहिरिएको भन्दै आपत्ति जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)