काम नलाग्ने मिचाहा वनस्पति बन्यो आम्दानीको स्रोत
deshsanchar.com · Thu Jun 18 07:49:11 GMT 2026

चितवन– चितवनको कालिका गाउँपालिका– २का थाङ्गखोला सामुदायिक वन उपभोक्ता समूहले जंगलमा हुने मिचाह प्रजातीका वनस्पति बेचेर आम्दानी गर्न थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)