तल झर्यो नेप्से, साँघुरियो कारोबार
corporatenepal.com · Thu Jun 18 09:35:13 GMT 2026

काठमाडौं । शेयर बजार घटेको छ । कारोबार रकम पनि साँघुरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार आज बजार ५.०६ अंकले घटेको हो । ०.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७००.४७ अंकमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ