एन आई सी एशियाका ग्राहकलाई सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरमा २५ प्रतिशतसम्म छुट
annapurnapost.com · Thu Sep 10 08:40:29 GMT 2026

काठमाडौं : एन आई सी एशिया बैंक लिमिटेड र पानीपोखरी, काठमाडौंस्थित सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरबीच बैंकका ग्राहक महानुभावहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी पत्रमा बैंकको तर्फबाट ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख पुजन लाल अमात्य र सेन्टरको तर्फबाट चिफ अपरेटिङ्ग अफिसर धन्धोज मल्ल ठकुरीले हस्ताक्षर गरेका छन्।
यस समझदारी अनुसार बैंकका ग्राहकरुले सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरमा सेवा लिँदा विभिन्न सेवाहरुमा २५ प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)