ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएकोबारे संसदमा मन्त्री लम्सालको स्पष्टीकरण
setopati.com · Thu Jun 18 09:39:54 GMT 2026

भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले ठेकेदारलाई थर्काएको विषयमा प्रतिनिधि सभा बैठकमा स्पष्टीकरण दिएका छन्।
लम्सालले केही दिन अघि पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मुग्लिन-मलेखु खण्ड अनुगमनका क्रममा बिजुलीको पोल नसार्ने ठेकेदारको खुट्टा भाँचिदिन' आदेश दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)