मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

माइकल ज्याक्सनको ‘मुनवाक’ जस्तै पछाडि हिँड्यो समुद्री माछा भिडियोसहित

newsofnepal.com · Thu Sep 10 08:53:41 GMT 2026

काठमाडौं ।

चीनको दक्षिणी चीन सागरमा एउटा अनौठो गहिरो समुद्री माछा पछाडितर्फ र छेउतर्फ हिँडिरहेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको चर्चा चुलिएको छ। माछाको पछाडितर्फ हिँड्ने शैली माइकल ज्याक्सनको चर्चित ‘मुनवाक’सँग तुलना गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)