प्रसिद्ध दुप्चेश्वर मेलामा पौने ९ लाख भेटी
annapurnapost.com · Tue Dec 17 16:15:52 GMT 2024

नुवाकोट : नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यस वर्षको मेलामा भक्तजनहरूले चढाएको भेटी गणना गरिएको छ।
दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित ठूलो पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा साताव्यापी रुपमा लागेको मेलामा भेटी संकलन गरी गणना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)