मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘देशसँग पिरती लगाउँदा सांसद र मन्त्री भएँ’- महावीर पुन

arthasarokar.com · Thu Jun 18 09:40:10 GMT 2026

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशसँग पिरती लगाउँदा आफू मन्त्री बन्न पुगेको बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा आफ्ना मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)

सम्बन्धित विषय