टीकापुर नगरपालिकामा तालाबन्दी
gorkhapatraonline.com · Thu Jul 31 18:04:40 GMT 2025

एकिन्द्र तिमिल्सेना
टीकापुर, साउन १५ गते । टीकापुर नगरपालिका १ का विभिन्न शिविरमा रहेका भूमिहीन सुकुम्वासीहरुले टीकापुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)