जनप्रतिनिधिले निःस्वार्थ रूपमा गरेको कामबाट मात्रै जनताको हित हुन्छ : बिजुक्छेँ
lokaantar.com

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले जनप्रतिनिधिले निःस्वार्थ रूपबाट गरेको कामबाट सबै वर्गका जनताको हित हुने बताएका छन् ।
भक्तपुर नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मङ्सिर २८ गतेदेखि आयोजना गरेको पाँचदिने भक्तपुर महोत्सवको आज आयोजित समापन कार्यक्रममा उनले अरूको भरमा देश विकास गर्ने सोचले कहिल्यै देशलाई आत्मनिर्भर बनाउन नसक्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)