निर्वाचन आयोगमा दर्ता हुँदै चन्द नेतृत्वको नेकपा
ekantipur.com · Tue Dec 17 16:52:01 GMT 2024
काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेकपा पनि अब निर्वाचन आयोगमा दर्ता हुने भएको छ । कपिलवस्तुको शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा मंगलबार सकिएको केन्द्रीय समिति बैठकले २०८४ को निर्वाचनमा सहभागी हुने गरी पार्टी दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
‘२०८४ को चुनावका लागि पार्टी दर्ता गर्ने निर्णय भएको छ,’ स्थायी समिति सदस्य सन्तोष बुढाले भने, ‘त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रस्ताव पास भएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)