ईयूले टर्कीको शरणार्थी कोषमा थप एक अर्ब यूरो राख्ने
khabarhub.com · Tue Dec 17 17:00:31 GMT 2024

एजेन्सी – टर्कीलाई सिरियाली शरणार्थीहरूको हेरचाह गर्न थप एक अर्ब यूरो कोष दिने यूरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)