एमाले महाधिवेशन : मोरङदेखि ४६ प्रतिनिधिका लागि १४५ जनाको उम्मेदवारी
barnanmedia.com · Tue Nov 25 21:15:00 GMT 2025

मालेको आउँदो ११ औँ राष्ट्रिय अधिवेशनका प्रतिनिधि छनौट सुरु भएको छ ।
एमाले मोरङले दिएको जानकारी अनुसार मोरङबाट ४६ प्रतिनिधि चयनका लागि १४५ जनाले उम्मेदवारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)