असदको निष्कासनपछि ईयूले दमास्कसमा दूतावास पुनः खोल्ने
baahrakhari.com · Tue Dec 17 17:08:29 GMT 2024

स्ट्रासबर्ग (फ्रान्स) । युरोपेली संघ (ईयू)ले शासक बसर अल–असदको पतनपछि सिरियाको नयाँ नेतृत्वसँग ‘रचनात्मक’ वार्तापछि दमास्कसमा आफ्नो मिसन पुनः खोल्ने ब्लकको विदेश नीति प्रमुखले मंगलबार बताएका छन् ।
“यो धेरै महत्त्वपूर्ण कदम हो, हामी सिरियामा प्रतिनिधिमण्डल पुनः खोल्नेछौँ,” ईयूका काजा कल्लासले युरोपेली संसद्लाई भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)