नेपालको बाटो हुँदै छद्म व्यापारको धन्दा
himalkhabar.com · Sat Jul 30 01:25:00 GMT 2022
भन्सार दरबन्दीको अन्तरमा खेलेर व्यापार गर्ने प्रवृत्तिले नेपालको प्रतिस्पर्धी वस्तु उत्पादन र औद्योगीकरणको सम्भावना मारेको मात्रै छैन्, अन्तर्राष्ट्रिय व्यापारको विश्वसनीयता पनि प्रश्न उब्जाएको छ।
पश्चिम अफ्रिकाबाट करीब ११० वर्ष अगाडि दक्षिणपूर्वी एशियाको माटोमा आइपुगेको थियो, उष्ण प्रदेशीय वनस्पति पाम। बेल्जियम उपनिवेशको हैकम पछ्याउँदै कंगो गणराज्य पुगेका बेल्जियन व्यवसायी अड्रिएन ह्यालोटले सन् १९११ तिर अफ्रिकाको रैथाने पामलाई इन्डोनेशियाको सुमात्रा द्वीप पुर्याएका थिए। हावापानी सुहाएपछि यो वनस्पति कंगो बेसिनमा भन्दा पनि बढी तीव्र गतिमा दक्षिणपूर्वी एशियामा सप्रियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)