जापानी ओलम्पियन काजुमीसँग भलिबलको भेटघाट
onlinekhabar.com · Tue Dec 17 17:57:39 GMT 2024
काठमाडौं । जापानको राष्ट्रिय भलिबल टिमबाट दुईपल्ट ओलम्पिक खेलेकी काजुमी नाकामुराले नेपाली भलिबलको सम्बन्धमा छलफल गरेकी छन् ।
एनपीओ रियाले वर्ल्डको सहयोगमा नेपाल आएकी काजुमीले सन् १९९२ (बार्सिलोना) र १९९६ (एट्लान्टा) ओलम्पिक खेलेकी छन् । एथेन्स (२००४) र बेइजिङ (२००८) ओलम्पिकमा जापानी टिमको म्यानेजर रहेकी उनले आफ्नो अनुभव बाँड्दै नेपाली भलिबलको अवस्थाबारे जानकारी लिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)