लुम्विनीमा एकेडेमीको राष्ट्रिय भेलाको तयारी
gorkhapatraonline.com · Sun Mar 12 17:53:25 GMT 2023
गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २८ गते । सबैका लागि खेदकुद भन्ने नाराका साथ खेल गतिविधि र खेल शिक्षा अभियान सञ्चालन गर्दैआएको मदन भण्डारी स्पोर्टस एकेडेमीले अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्नेभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)