सिरहाको धनगढीमाई नगरपालिकामा धनीपूर्जा वितरण
annapurnapost.com · Mon Apr 26 23:37:00 GMT 2021
सिरहाः वर्षौदेखि गाउँब्लोकमा घर बनाएर बसोबास गरे पनि जमिनको पूर्जाबाट वञ्चित रहँदै आएका सिरहा धनगढीमाई नगरपालिकाका स्थानीयहरुले जग्गाधनी पूर्जा पाउने भएका छन् ।
धनगढीमाई नगरपालिका नगर प्रमुख हरि नारायण चौधरी र नापी कार्यालय लहानका प्रमुख ई. रबिन सिंहद्वारा संयुक्त रुपमा पहिलो चरणमा ३० जना जेष्ठ नागरिक, महिला दलित जग्गाधनीलाई पूर्जा वितरण सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)