खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
ratopati.com · Thu Jun 18 10:00:25 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद ठेक्का प्रकरणमा बयानका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बोलाएको छ।
आयोगले खण्डहर बनेको बुढानीलकण्ठस्थित देउवा निवासमा तीन दिनभित्र उपस्थित हुनुपर्ने भन्दै बिहीबार सूचना टाँसेको छ।
गत भदौ २४ मा भएको जेनजी आन्दोलनका नाममा जलाइएको देउवा निवास अहिले भत्काउने काम भइरहेको छ।
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल
यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)