सरकारमा हुनेले गुनासो गर्ने होइन्, काम गर्नुपर्छ: हर्क साम्पाङ
nagariknews.nagariknetwork.com · Thu Jun 18 09:58:29 GMT 2026

श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सरकारको मन्त्री भएर गुनासो धेरै गर्ने र समय खेरा फाल्ने काम गरेको भन्दै सचेत गराएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको मन्त्री भएर गुनासो गर्ने लामो जवाफ दिएर समय खेरा फालेको भन्दै सांसद राईले असन्तुष्टि जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)