बाढीपीडितका लागि यशोदा ग्रुपको ३ करोड ८१ लाख बराबरको सहयोग
bishowkhabar.com · Thu Sep 10 09:10:26 GMT 2026

काठमाडौं–रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले ३ करोड ८१ लाख ५१ हजार रुपैयाँ बराबरको सहयोग गरेका छन् ।
कम्पनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ नगद सहयोग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)