मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास

barnanmedia.com · Tue Nov 25 21:30:00 GMT 2025

सर्लाहीमा एक व्यक्तिले आफ्नो शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।

सर्लाहीको लालबन्दीमा आज साँझ मोरङ घर बताउने एक पुरूषले शरीरमा पेट्रोल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)