२० जना विद्यार्थीलाई निःशुल्क पढाइने
newsofnepal.com · Mon May 25 14:35:26 GMT 2026

हेटौंडा।
हेटौंडा–४ नम्बर वडा कार्यालयद्वारा वडाका विद्यालयहरुसँगको सहकार्यमा २० जना विपन्न विद्यार्थीलाई निःशुल्क पढाइने भएको छ । वडा कार्यालय, भुटनदेवी मावि र आधुनिक राष्ट्रिय माविबीच शैक्षिब वर्ष २०८३ देखि निरन्तर लागु हुने गरी यस्तो सम्झौता÷प्रतिबद्वता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)