कम्युनिष्ट ध्रुवीकरणमा जोड गर्नुपर्छ : चन्द
nagariknews.nagariknetwork.com · Tue Dec 17 15:43:37 GMT 2024

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले कम्युनिष्ट ध्रुवीकरणमा जोड गर्नुपर्ने बताएका छन् ।
कपिलवस्तुमा एक हप्ताअघि सुरु भएर मङ्गलबार सकिएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)