मिदिम खोलाको किनारमा ४० वर्षीय पुरुष मृत फेला
gorkhapatraonline.com · Thu Jun 18 10:06:08 GMT 2026

लमजुङको क्व्होलासोथार गाउँपालिका–२ स्थित मिदिम खोलाको किनारमा ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बुधबार साँझ करिब ५ः५० बजे स्थानीयवासीबाट सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट मालिङबाट प्रहरी सहायक निरीक्षक दीपक किसानको नेतृत्वमा र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नेत्रबहादुर थापाको नेतृत्वमा अपराध अनुसन्धान टोली घटनास्थल पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)