‘सिंहदरबार र संसद् नै पुनर्निर्माण हुन सकेको छैन, रसुवाको पुनर्निर्माणमा कसरी विश्वास गर्ने ?’ : आचार्य
arthadabali.com · Thu Sep 10 09:15:43 GMT 2026

काठमाडौँ / जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी संरचनाको पुनर्निर्माणले अपेक्षित गति लिन नसकेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा सांसद विपिनकुमार आचार्यले सरकारप्रति असन्तुष्टि जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)