‘स्पाइडर म्यान: ब्रान्ड न्यू डे’ को ट्रेलर, पिटर पार्कर र हल्कबीच शक्तिको लडाई
onlinekhabar.com · Thu Jun 18 10:01:35 GMT 2026

मार्भल स्टुडियोको बहुप्रतीक्षित फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । सोनी पिक्चर्सले बिहीबार बिहान ट्रेलर सार्वजनिक गरेको हो, जसमा अभिनेता टम हल्यान्ड पुनः पिटर पार्कर अर्थात् स्पाइडर-म्यानको भूमिकामा देखिएका छन् ।
विश्वभर जुलाई ३१ मा रिलिज हुने यो फिल्म भारतमा भने एक दिन अगावै अर्थात् जुलाई ३० मा प्रदर्शनमा आउँदैछ । ट्रेलरले सन् २०२१ मा आएको ‘स्पाइडर–म्यानः नो वे होम’ पछिका घटनाक्रमलाई प्रस्तुत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)