अवैध फर्सीको बीउ बरामद गर्न पुगेको टोलीमाथि ढुंगामुढा, एक राउन्ड अश्रुग्यास प्रहार
himalpress.com · Thu Jun 18 10:08:03 GMT 2026
काठमाडौँ- सशस्त्र प्रहरीले सर्लाहीको मलंगवा नगरपालिकाबाट ठूलो परिमाणमा फर्सीको बीउ बरामद गरेको छ।
सशस्त्र प्रहरीको टोलीले मलंगवा नगरपालिका–२ कृष्णमन्दिरस्थित सेल्स सप्लयार्सबाट ७५ बोरा फर्सीको बीउ बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)