अख्तियारले बयानका लागि आरजुलाई बोलाएको पत्र खण्डहर देउवानिवासमा टाँसियो
shilapatra.com · Thu Jun 18 10:06:00 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद ठेक्का प्रकरणमा बयानका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बोलाएको छ ।
सम्बन्धित समाचार
राहदानी खरिद प्रकरणमा आरजुलाई म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने
आयोगले खण्डहर बनेको बूढानीलकण्ठस्थित देउवानिवासमा तीन दिनभित्र उपस्थित हुनुपर्ने भन्दै सूचना टाँसेको छ ।
२०८२ भदौ २४ मा जेन–जी आन्दोलनका नाममा जलाइएको देउवानिवास अहिले भत्काउने काम भइरहेको छ ।
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी
प्रकाशित मिति: बिहीबार, असार ४, २०८३
१५:५१
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)