महाकालेश्वरको धार्मिक कार्यक्रम सांस्कृतिक कूटनीति होः प्रधानमन्त्री दाहाल
dcnepal.com · Sat Jun 03 16:35:26 GMT 2023
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका क्रममा भारतको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर धार्मिक कार्यक्रममा सहभागी हुनु सांस्कृतिक कूटनीतिको प्रतीक भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)