पिएम कप सुदूरपश्चिम छनाैट: बैतडी फाइनलमा,उपाधि भिडन्त कैलालीसँग
neplays.com
प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैटमा बैतडी फाइनलमा पुगेकाे छ। कैलाली,बैतडी र कञ्चनपुरले समान ३/३ खेल जितेका थिए।
तीनवटै टाेलीले तीन खेल जितेका भएपनि कैलाली नेटरनरेटकाे आधारमा अंकतालिकाकाे शिर्ष र बैतडी दाेस्राे स्थानमा रहदै फाइनलमा पुगेका स्काेरर नरेन्द्रराज भट्टले बताउनुभयो । कञ्चनपुर भने फाइनल हाेडबाट बाहिरिएको छ। शिर्ष स्थानकाे कैलालीकाे +१.१०, बैतडीकाे +१.०३ कञ्चनपुरकाे +०.३६ नेटरनरेट रहेकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)