हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
nepalbahas.com · Thu Jun 18 10:07:26 GMT 2026

हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
४ असार, एभियन (फ्रान्स), (रासस/एएनआई)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेबनानमा हेजबुल्लाहका लक्ष्यहरू सामना गर्न उद्धार दृष्टिकोण अवलक्बन गर्न आग्रह गरेका छन् ।
दुई राष्ट्रहरू बीचको गठबन्धन बलियो रहेको कुरामा जोड दिदै ट्रम्पले इजरायलले खतराहरूलाई आक्रामक रूपमा प्रतिक्रिया दिने लगायतका विषयमा असहमति रहेको खुलासा गरे ।
यस अघि मङ्गलबार लेबनानमा सैन्य कारबाहीलाई नियन्त्रण गर्न कडा असन्तुष्टि व्यक्त गर्दै ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कडा निन्दा गरेका थिए ।
सिरियाले हेजबुल्लाहको व्यवस्थापन माथि नियन्त्रण लिन सक्ने प्रस्ताव पेस गर्दै उनले इजरायलले “छिटो काम गर्न सक्षम हुनुपर्ने कुरामा जोड दिँदै नेतान्याहुसँग “सन्तुष्ट नभएको बताउए ।
विस्तारित शत्रुताले इरानसँगको आफ्नो कूटनीतिक सफलतामा नकारात्मक प्रभाव पारेकोसमेत ट्रम्पले बताए । उहाँले संयुक्त राज्य अमेरिकाले तेहरानसँगको सम्झौतालाई अन्तिम रूप दिनु भन्दा दुई घण्टा अघि बेरुतमा भएको इजरायली आक्रमण प्रति कडा असन्तुष्टि व्यक्त गरे ।
लेबनानमा तीव्र, तथा दैनिक रूपमा भएको इजरायली बमबारीको बीचमा, हजारौंको ज्यान गएको उल्लेख गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले बढ्दो नागरिक हाताहातको विषयमा नेतान्याहुसँग असन्तुष्ट रहेको बताए ।
फ्रान्समा जी–७ शिखर सम्मेलनको अवसरमा बोल्दै ट्रम्पले इजरायलले हेजबुल्लाहसँग लामो समय देखि लडिरहेको कारण धेरै मानिसको मृत्यु भएको बताए ।
यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियाका राष्ट्रपति अहमद अल–साराले हेजबुल्लाहको नियन्त्रणलाई अझ प्रभावकारी रूपमा निरीक्षण गर्न सक्ने भन्दै सिरियालाई हेजबुल्लाहको हेरचाह गर्न दिन इजरायललाइ सुझाव दिए ।
अमेरिका र इरानले यस हप्ताको अन्त्यमा शान्ति सम्झौतामा हस्ताक्षर गर्न तयार भए पछि तेहरानले यो सँगै लेबनानमा पनि दिगो शान्ति र तनाव अन्त्य हुने बताइएको छ
लेबनान
डोनाल्ड ट्रम्प
नेतान्याहु
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित
असार ४, २०८३ बिहिबार
वासिङ्टन र तेहरानबीचको एमओयू सार्वजनिक
असार ४, २०८३ बिहिबार
दिल्ली–यूपीमा वर्षा र गर्मीको दोहोरो चेतावनी
असार ३, २०८३ बुधबार
नेपालबहस ट्रेन्डिङ
छापामार शैलीमा २६० प्रहरीको काज सरुवा, घुमुवा र मुद्दा शाखामा ‘राईदाइ’ गर्नेहरु निशानामा
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
हङकङबाट आएको देउवा दम्पतीको पत्रले सोचमा सरकार, जवाफ फिर्ता गर्ने कि नगर्ने ?
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
टेलिकमको बिलिङमा नयाँ खेल, प्रधानमन्त्री सचिवालयका व्यक्तिको भूमिकामाथि प्रश्न
नेपालबहस संवाददाता
असार २, २०८३ मंगलबार
अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो, तेलको मूल्य घट्यो
नेपालबहस संवाददाता
असार २, २०८३ मंगलबार
Tweets by nepalbahas
लोकप्रिय
१
छापामार शैलीमा २६० प्रहरीको काज सरुवा, घुमुवा र मुद्दा शाखामा ‘राईदाइ’ गर्नेहरु निशानामा
असार ३, २०८३ बुधबार
२
राष्ट्र बैंकले कस्तो बनायो बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सेवा विनियमावली ? संशोधित पूर्णपाठ
असार ३, २०८३ बुधबार
३
विश्वकप फुटबलः पोर्चुगल र कंंगोको खेल बराबरीमा
असार ४, २०८३ बिहिबार
छुटाउनुभयो कि?
हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
असार ४, २०८३ बिहिबार
राहदानी काण्डमा धमाधम पक्राउ, जर्मन कम्पनीका सञ्चालकलाई पनि अख्तियारको पुर्जी
असार ४, २०८३ बिहिबार
अख्तियारले बयानका लागि आरजुलाई बोलाएको पत्र खण्डहर देउवा निवासमा टाँसियो
असार ४, २०८३ बिहिबार
ऊर्जा मन्त्री श्रेष्ठद्वारा संसदमा जवाफ : सबै अपेक्षा एकै बजेटमा पूरा गर्न सकिँदैन
असार ४, २०८३ बिहिबार
भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित
असार ४, २०८३ बिहिबार
वासिङ्टन र तेहरानबीचको एमओयू सार्वजनिक
असार ४, २०८३ बिहिबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
डोनाल्ड ट्रम्प