सिरियामा सैन्य संख्यावृद्धि विनाशकारी हुनसक्ने चेतावनी
ratopati.com · Tue Dec 17 21:37:00 GMT 2024

काठमाडौं । सिरियाका लागि संयुक्त राष्ट्र संघका विशेष दूत गीर पेडर्सनले बशर अल असदलाई हटाए पनि अझै लडाईं समाप्त नभएको र सैन्य संख्यावृद्धि थप विनाशकारी हुने बताएका छन् ।न्यूयोर्कमा राष्ट्र संघ सुरक्षा परिषदलाई बताउँदै उनने, ‘युद्धविराम भन्दा पहिले शुत्रता निकै चुलियो । र, सैन्य संख्यावृद्धि विनाशकारी हुनसक्छ ।’
सिरियाली राष्ट्रिय सेना (एसएनए)दिएको अभिव्यक्ति लगत्तै आएको बताइएको छ । जुन टर्की समर्थित लडाकू समूह हो । असदलाई हटाइएपछि उसले कुर्द नेतृत्ववाला सिरियाली डेमोक्रेटिक फोर्सेज (एसडीएफ)विरुद्ध लडाईं गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)