प्रादेशिक अस्पतालका मेडिकल अधिकृतले असारदेखिकै तलब पाएनन्
ekagaj.com · Tue Oct 15 16:29:43 UTC 2024

काठमाडौँ - प्रादेशिक अस्पताल लहानमा कार्यरत करार मेडिकल अधिकृतहरूले असारदेखिकै तबल भत्ता पाएका छैनन् ।
तलब भत्ता उपलब्ध गराउन माग गर्दै उनीहरुले मंगलबार अस्पताल प्रमुखलाई पत्र लेखेका छन् । तलब भत्ता सातदनिभित्र उपलब्ध नगराएमा अस्पतालको ओपिडि र अन्य सेवा क्रमश बन्द गर्दै लाने उनीहरुले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)