मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका र रुसी प्रतिनिधिबीच युक्रेन युद्ध बारे आबुधाबीमा छलफल हुने

barnanmedia.com · Tue Nov 25 21:40:00 GMT 2025

अमेरिकाले रूस-युक्रेन युद्ध अन्त्य गर्ने प्रयासको एक भागको रूपमा अमेरिकी अधिकारीहरूले अबुधाबीमा रूसी प्रतिनिधिहरूसँग भेट गर्ने जानकारी दिएको छ ।

रूस-युक्रेन युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘शान्ति योजना’ सम्बन्धी आइतबार जेनेभामा भएको बैठक पछि अब आबुधाबीमा फेरी छलफल हुने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)