सभामुखसमक्ष पत्रकार महासङ्घको ध्यानाकर्षण
barnanmedia.com · Mon May 25 14:38:41 GMT 2026

काठमाडौँ, ११ जेठः नेपाल पत्रकार महासङ्घले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग भेट गरी ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासङ्घको प्रतिनिधिमण्डलले आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेट गरी संविधानले संस्थागत गरेको प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई संविधान संशोधन, कानुन निर्माण तथा कानुन कार्यान्वयनका क्रममा कुनै पनि रूपमा हस्तक्षेप वा सङ्कुचन नगर्न सभामुखको ध्यानाकर्षण गराएको महासङ्घका अध्यक्ष निर्मला शर्माले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)